कवानपुर र सिन्धुलीको कान्ति लोकपथ अर्को सूचना नभएसम्म रातिमा बन्द हुने भएको छ ।
जिल्ला सुरक्षा समिति ललितपुरले बर्षातको समयलाइ मध्यनजर गरी आम नागरिकको जिउ धनको सुरक्षालाई ध्यानमा राखी बेलुका ७ बजेदेखी बिहान ६ बजेसम्मको लागी कान्ति लोकपथको बाटोमा सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्