शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

    नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

    स्कटल्याण्डमा आइसीसी पुरुष विश्वकप लिग-२ र त्रिकोणात्मक टी-२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार काठमाडौँ आइपुगेको हो ।

    क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।स्कटल्याण्ड भ्रमणमा नेपालले लिग-२ का ४ खेल खेलेको थियो जसमा ३ जित हासिल गरेको थियो भने एक खेल स्कटल्याण्डसँग हारेको थियो ।

    त्यस्तै नेपालले टी-२० सिरिजका ४ खेलमा २ जित हासिल गरेको थियो र २ खेलमा हार बेहोरेको थियो ।

     

     

     

    ;;;;;;;;;

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार