शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

'दुश्मन हेरेको हेरै' १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?

'दुश्मन हेरेको हेरै' १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • 'दुश्मन हेरेको हेरै' १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?

    गायक दुर्गेश थापाको 'दुश्मन हेरेको हेरै' गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।

    गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।

    दुर्गेशले भनेका छन्- 'म भावुक छु, अभिभूत छु… किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो ।'

    उनले अगाडी भनेका छन्- 'हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुरहरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ । 'दुर्गेश थापा' नाम होइन ब्राण्ड हो, ब्राण्ड !' सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार