शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नौबिसे–मलेखु सडकखण्ड दुई दिन रातिमा बन्द हुने

नौबिसे–मलेखु सडकखण्ड दुई दिन रातिमा बन्द हुने

आषाढ ७, २०८२ शनिवार
आषाढ ७, २०८२ शनिवार
  • नौबिसे–मलेखु सडकखण्ड दुई दिन रातिमा बन्द हुने

    पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आइतबार र सोमबार रातको समयमा बन्द हुने भएको छ । 

    राति १०: ३०  देखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको हो।

    नौबिसे–मलेखु सडकखण्डस्थित धादिङको गजुरी गाउँपालिकाअन्तर्गत गलौदी खोलामा आरसीसी बिम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ आइतबार र सोमबार ९ गते २ दिन रातको समयमा सवारीसाधन बन्द गर्न लागिएको हो ।

    सो समय अत्यावश्यक सवारी साधन भने संचालन हुने जानकारी दिइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार