शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

    कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    नेदरल्याण्डसले दिएको १७५ रनको लक्ष्य पछयाउने क्रममा ओपनर भुर्तेलले ३८ बल खेल्दै अर्धशतक पुरा गरेका हुन् ।

    टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो ११औं अर्धशतक हो । भुर्तेलले ६० खेलमा एक शतक र ११ अर्धशतक पुरा गरेका छन् ।

    यो समाचार तयार गरुन्जेल नेपालले ११.२ ओभरमा ३ विकेट गुमाउदै ९७ रन बनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार