शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सचिव ढुंगानाको सरुवा

सचिव ढुंगानाको सरुवा

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • सचिव ढुंगानाको सरुवा

    सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गरेको हो। उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

    त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय पनि भएको उनले जानकारी गराएका छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार