शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

त्रिभुवन विमानस्थलबाट एक किलो बढी सुनसहित महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट एक किलो बढी सुनसहित महिला पक्राउ

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • त्रिभुवन विमानस्थलबाट एक किलो बढी सुनसहित महिला पक्राउ

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बढीसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् ।

    ५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन्। उनलाई मंगलबार राति एक किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो। उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन्।

    चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

    ‘उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ एसएसपी राठौरले भने।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार