शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

    उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि दक्षिण अफ्रिका प्रस्थान गरेकी छन्।

    दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन्।

    उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ। उनी जेठ ८ गते स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार