शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

    आज बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा बस्ने गरि बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिए ।

    कांग्रेसले जारी संसदको अवरोध र बजेटको विषयमा छलफल गर्न आकस्मिक रुपमा केन्द्रिय समितिको बैठक बोलाएको बताइएको छ ।

    यसअघि कांग्रेसको नियमित केन्द्रिय समितिको बैठक असार १५ गतेदेखि बस्ने गरि बोलाइएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार