शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

    करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो।

    घर नजिकै सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

    लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार