शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसद सेटिङ गर्ने थलो भयो: ज्ञानेन्द्र शाही

संसद सेटिङ गर्ने थलो भयो: ज्ञानेन्द्र शाही

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • संसद सेटिङ गर्ने थलो भयो: ज्ञानेन्द्र शाही

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले कांग्रेस-एमालेसँग सहमति गरेर अग्नि सापकोटालाई पक्राउ गर्नबाट बचाएको आरोप लगाएका छन् । 

    शुक्रबार संसदको अवरोध खुलाउन माओवादी केन्द्रले कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेपछि शाहीको यस्तो टिप्पणी आएको हो । 

    उनले भनेका छन्- ल बधाई छ, कमरेड प्रचण्ड उर्फ माओबादी साथीहरु, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडी हटे बापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पुर्ब सभामुख अग्नि सापकोटालाई  पक्राउ गर्न बचाएकोमा...बिडम्बनाका साथ भन्नुपर्छ, संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार