शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध

    प्रतिनिधि सभाको बैठक रास्वपा र राप्रपाले अवरोध गरेको छ ।

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले पहिला बोल्न माग गर्दै संसद अवरोध गरिरहेका छन् । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले आफुहरु आन्दोलनमै रहेकाले पहिला बोल्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका छन् ।

    भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले कांग्रेस-एमालेसँग सहमति गरेकाले आज माओवादी केन्द्रले विरोध गरेको छैन ।   

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार