शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माओवादी नेता जुहारचन सुतेकै ठाउँमा मृत फेला

माओवादी नेता जुहारचन सुतेकै ठाउँमा मृत फेला

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • माओवादी नेता जुहारचन सुतेकै ठाउँमा मृत फेला

    नेकपा माओवादी केन्द्रका नेता वीरेन्द्र जुहारचन मृत्त भेटिएका छन् । माओवादी केन्द्रको ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्या तथा संविधान सभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा मुस्ताङस्थित आफ्नै निवासमा निधन भएको हो ।

    उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका छन् । मुस्ताङमा जारी पार्टी कार्यक्रममा सहभागी भएर जेठ २८ गते राति आफ्नै निवासमा फर्किएका उनी बिहीबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनको हृदयाघातको कारण निधन भएको आशंका गरिएको छ ।

    जुहारचन २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीबाट समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएका थिए । जुहारचनको निधनले सिंगो पार्टी मर्माहत भएको भन्दै पच्रण्डले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    m(11).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार