शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न

    विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ । 

    वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको साझेदारीमा संचालित बाल स्पोन्सरसिप परियोजना अन्तर्गत एकदिने शारीरिक स्वास्थ्य तथा पोषणको प्रारम्भिक जाँच सम्बन्धित गरिएको हो । 

    WhatsApp Image 2025-06-12 at 14.57.51_95c3ff79.jpg

    हरिपुर्वा नगरपालिका भरिका विद्यालय तथा मदरसालाई केन्द्रित गरेर कक्षा प्लेग्रुपदेखि कक्षा ८ सम्मको प्रत्येक बालबालिकालाई आँखा, कान, दाँत र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पाखुराको नापको जाँच पद्ताल गरि समस्या पत्ता लागेको बालबालिकालाई नजिकको स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरि पठाउने गरिन्छ।

    WhatsApp Image 2025-06-12 at 14.57.52_7deb2b75.jpg

    यस् कार्यक्रममा उपस्थित कार्यक्रम परियोजना संयोजक प्रमेश बादे भन्छन्- "समयमै कुनै ठुलो स्वास्थ्य समस्या बाट कसरि  जोगिन सक्छ भने यस कार्यक्रमको मुल उद्देश्य रहेको छ" । उक्त कार्यक्रममा हरिपुर्वा नगरपालिकाको तर्फबाट शिक्षा प्रमुख जनक काफ्ले,स्वास्थ्य शाखा प्रमुख लालबाबु यादव, प्रशासकिय अधिकृत कुमार परियार थिए भने विद्यालयको तर्फबाट प्र.अ तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2025-06-12 at 14.57.52_2f02544d.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार