शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रतिनिधि सभाको बैठक आज बस्दै, अवरोध बारे सहमतिको प्रयास जारी

प्रतिनिधि सभाको बैठक आज बस्दै, अवरोध बारे सहमतिको प्रयास जारी

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • प्रतिनिधि सभाको बैठक आज बस्दै, अवरोध बारे सहमतिको प्रयास जारी

    प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ ।

    यसअघि आइतबार बसेको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आज अपराहन्न २ बजेसम्मका लागि स्थगित गरेका थिए ।

    सभामुखले हाल जारी सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुन लागेको आफुले बुझेको भन्दै सोमबार सम्मका लागि संसद स्थगित गरेका हुन् ।

    जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

    संघीय संसद सचिवालयले आज बजेटमाथि छलफलको कार्यसूची तय गरेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार