शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सुदूरपश्चिममा भारतबाट आएका थप चार जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा भारतबाट आएका थप चार जनामा कोरोना संक्रमण पुष्टि

जेठ २४, २०८२ शनिवार
जेठ २४, २०८२ शनिवार
  • सुदूरपश्चिममा भारतबाट आएका थप चार जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका छन् । जसमा त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेका छन्  ।

    यसअघि शुक्रबार ५ जना, बिहीबार एक जना र बुधबार तीन जनामा कोरोना सङ्क्रमण देखिएको थियो । योसँगै सुदूरपश्चिममा पछिल्लो चार दिनमा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    covid1749292579.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार