शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी

    बाजुराको बुढीगंगा नगरपालिका–८ मा स्थित बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी भएको छ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास बम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर पड्किएर आगलागी भएको हो।

    दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए।

    ‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन। पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने। एक लाइनमा करिब ३०–३५ पसल थिए। ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए। मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार