शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

    प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

    संसदमा जारी अवरोधसहित जारी राजावादीको आन्दोलनका विषयमा छलफल हुने बताइएको छ । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ बजे हुने छलफलमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।

      

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार