आइपिएलको दोस्रो क्वालिफायर खेल बर्षाले प्रभावित बनेको छ ।
मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबीच हुने यस खेलमा पञ्जावले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । अहमदावादमा हुने यो खेल अहिले बर्षा रोकिएकोले केहि बेरमा शुरु हुने भएको छ । खेल नेपाली समय अनुसार ८: ४० बजेदेखि शुरु हुने आइपिएलले जनाएको छ ।
दोस्रो क्वालिफायरको यस खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम बाहिरिने छ ।
प्रतिक्रिया दिनुहोस्