शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव !

राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव !

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव !


    राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो । 

    Photo (25) (1).jpg
    तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरु प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे ।

    Photo (21) (1).jpg

    राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन् ।  आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले एक फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए । 

    Photo (16) (2).jpg

    उनले २७ जनाविरुद्द जिल्ला अदालतमा दोषि ठहराई १४ बर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए भन्दै प्रश्न गरे । उनले गृहमन्त्री मानव तस्करमा फसेको भन्दै  मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउनु भन्दै ब्यग्य गरे । 
    उनले गणतन्त्रवादीले १६७ वटा काराखाना बेचेर खाएको भन्दै गणतन्त्रको नाममा देशद्र्रोहीलाई बचाइ रहेको आरोप लगाए । 

    Photo (11) (3).jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार