शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गणतन्त्र दिवसमा आन्दोलनका घाइतेहरू सम्मानित

गणतन्त्र दिवसमा आन्दोलनका घाइतेहरू सम्मानित

जेठ १६, २०८२ शुक्रवार
जेठ १६, २०८२ शुक्रवार
  • गणतन्त्र दिवसमा आन्दोलनका घाइतेहरू सम्मानित

    गणतन्त्र दिवस–२०८२ को अवसरमा जिल्ला समारोह समिति दाङको आयोजनामा बिहीबार घोराहीमा आयोजित विशेष कार्यक्रममा सम्मानित विभिन्न जनआन्दोलनका घाइतेहरु क्रमशः शुष्मा शर्मा घिमिरे, कृष्ण गिरी, सिपी शर्मा र मनोज चौधरी।

    कार्यक्रममा उहाँहरुलाई प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    तस्बिरः कुलदीप न्यौपाने 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार