शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना

    प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन भएको बताएका छन्।

    गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिनको रूपमा स्मरण गरेका छन्।

    ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन-मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन’, उनले लेखेका छन्।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार