शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बाजुरामा जीप दुर्घटना, टेलिकम प्रमुखसहित तीन कर्मचारीको मृत्यु

बाजुरामा जीप दुर्घटना, टेलिकम प्रमुखसहित तीन कर्मचारीको मृत्यु

जेठ १३, २०८२ मंगलवार
जेठ १३, २०८२ मंगलवार
  • बाजुरामा जीप दुर्घटना, टेलिकम प्रमुखसहित तीन कर्मचारीको मृत्यु

    बाजुरामा आज मंगलबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

    टावर मर्मतका लागि गएका नेपाल टेलिकमका कर्मचारी सवार बा ५च २२०९ नम्बरको जीप दुर्घटनामा परेको बाजुरा प्रहरीले जानकारी दिएको छ ।

    त्यहाँको जगन्नाथ गाउँपालिका–३ काँडाकोटमा जीप दुर्घटना भएको डीएसपी इकपाल हवारीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार