शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आफ्नै रेकर्ड तोड्दै कामीरिता शोर्पाले गरे ३१औँ पटक सगरमाथाको सफल आरोहण

आफ्नै रेकर्ड तोड्दै कामीरिता शोर्पाले गरे ३१औँ पटक सगरमाथाको सफल आरोहण

जेठ १३, २०८२ मंगलवार
जेठ १३, २०८२ मंगलवार
  • आफ्नै रेकर्ड तोड्दै कामीरिता शोर्पाले गरे ३१औँ पटक सगरमाथाको सफल आरोहण

    कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

    आज बिहान ४ बजे उनले सगरमाथा आरोहण गरेका हुन् । सेभेन समिट ट्रेक्सका अनुसार उनले आफ्नै नाममा रहेको ३० पटक सगरमाथा आरोहणको रेकर्ड तोडेका छन् ।

    सेभेन समिट ट्रेक्सले कामीरितालाई राष्ट्रिय आरोही नायक भन्दै सगरमाथाको विश्वव्यापी प्रतीक भएको बताएको छ । 

    उनले आधार शिविरमा सुरक्षित अवतरण गर्ने पनि सेभेन समिटले विश्वास गरेको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार