शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गृहमन्त्रीको राजीनामाको विषयमा के भन्छन् सरकारका प्रवक्ता?

गृहमन्त्रीको राजीनामाको विषयमा के भन्छन् सरकारका प्रवक्ता?

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • गृहमन्त्रीको राजीनामाको विषयमा के भन्छन् सरकारका प्रवक्ता?

    सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र भन्दै प्रतिप्रश्न गरेका छन्।

    सचिवालय बैठकमा भाग लिन एमाले केन्द्रीय कार्यालय पुगेका सञ्चारमन्त्री समेत रहेका गुरूङलाई पत्रकारहरूले प्रश्न सोध्दा उल्टै प्रतिप्रश्न गरेका हुन्।

    ‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुस्,’ उनले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छन्, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार