शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत जनआन्दोलनबाट नहटाए देश डुब्छः महावीर पुन

दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत जनआन्दोलनबाट नहटाए देश डुब्छः महावीर पुन

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत जनआन्दोलनबाट नहटाए देश डुब्छः महावीर पुन

    सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई पदबाट हटाउनु पर्ने टिप्पणी गरेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

    ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको उनले दावी गरेका छन्।

    उनले लेखेका छन्, ‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन । बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो।’

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार