शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेयर बालेनले प्रधानमन्त्रीलाई भने- सरी केपी ओली, भ्रष्टाचारीको नाइकेको कार्यक्रममा आउदिन

मेयर बालेनले प्रधानमन्त्रीलाई भने- सरी केपी ओली, भ्रष्टाचारीको नाइकेको कार्यक्रममा आउदिन

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • मेयर बालेनले प्रधानमन्त्रीलाई भने- सरी केपी ओली, भ्रष्टाचारीको नाइकेको कार्यक्रममा आउदिन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारी’ जोगाउन नेतृत्व गरेको आरोप लगाएका छन्। उनले फेसबुकमा प्रधानमन्त्री ओलीको ‘करप्सन सिस्टम’ लाई मद्दत गर्न नसक्ने लेखेका छन् ।

    आज (सोमबार) सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन्। त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए। यसपछि बालेनले जवाफस्वरूप यस्तो लेखेका हुन्।

    ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम,’ उनले लेखेका छन् । अगाडि उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गई दिनु पर्ने ?’

    b(3).jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार