शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

महिला टी–२० विश्वकपको एसिया छनोटः जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य

महिला टी–२० विश्वकपको एसिया छनोटः जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • महिला टी–२० विश्वकपको एसिया छनोटः जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य

    महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत सुपर–३ अन्तर्गत नेपाल र युएई खेलिरहेका छन्।

    जसमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् ।

    यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन्। विश्वकपको ग्लोबल छनोटमा पुग्नको लागि आजको खेल नेपालका लागि एकदमै महत्वपूर्ण छ।

    यदि नेपालले आजको खेलमा युएईलाई जितेको अवस्थामा ग्लोबल छनोटमा पुग्ने छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार