शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दैलेखमा प्रचण्डलाई काँक्रो उपहार (फोटोफिचर)

दैलेखमा प्रचण्डलाई काँक्रो उपहार (फोटोफिचर)

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • दैलेखमा प्रचण्डलाई काँक्रो उपहार (फोटोफिचर)

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानका क्रममा दैलेखमा छन् । 

    WhatsApp Image 2025-05-18 at 12.55.53_3394d11a.jpg

    आज आइतबार दैलेख सदरमुकाम जाने क्रममा उनलाई चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा एक जना स्थानीय किसान नगेन्द्र खड्काले काँक्रो उपहार दिएका छन् ।

    WhatsApp Image 2025-05-18 at 12.58.57_b4fb0f3c.jpg

    खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले आफ्नै मिहिनेतले उब्जाएको काँक्रो प्रचण्डलाई उपहार दिएका हुन् । उनले प्रचण्डलाई आफैंले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए ।

    WhatsApp Image 2025-05-18 at 12.57.52_14c4eecb.jpg

    खड्का माओवादी केन्द्रनिकट किसान संगठनमा आवद्ध रहेको बताइएको छ ।

    WhatsApp Image 2025-05-18 at 12.57.55_76023147.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार