शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सांसद राईको प्रश्नः झ्याप्प–झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?

सांसद राईको प्रश्नः झ्याप्प–झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • सांसद राईको प्रश्नः झ्याप्प–झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प–झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेका छन्।

    प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । झ्याप्प–झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ । उनले पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिक रूष्ट रहेको बताइन् ।

    जसकारण पनि सरकारको बिरोध भइरहेको उनको भनाइ छ । उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् । सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार