शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

    सूर्यदर्शन सहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दोस्रो दिन पनि सुनुवाइ सकिएन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलगायतविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

    जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

    यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडि बढेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार