शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

    नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् ।

    विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया जेनी डंगोल र सदीक्षा राई नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

    उनका अनुसार, नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवैजनालाई बगाएको सँगै नुहाउन गएका उनीहरूका साथीहरूले बताएका छन् । बगाएको सूचना पाएलगत्तै खोजी कार्य थालिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार