शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी दोहनः सांसद केसी

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी दोहनः सांसद केसी

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी दोहनः सांसद केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाए । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै केसीले दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी दिए।

    यसबारे अघिल्लो पटक पनि आफूले कुरा उठाएको बताउँदै उनले भने, ‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइराखेको छ कि, जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै, त्यहाँ केही लाग्दै लागेन, सरकार रमिते भएर हेरिराख्या छ । यदि त्यो बालुवा गिट्टी उत्खनन रोक्ने होइन भने त्यो कालीगण्डकी कोरिडोरको बाटो समेत भासिने स्थिति छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार