मनाङको ङिस्याङ गाउँपालिका–८ का महिला ऊनको धागोबाट पटुका बुन्दै ।
यहाँका महिला ऊनबाट राडी,पाखी, दोचा, कम्मरमा बाध्ने पटुका जस्ता कपडा उत्पादन गर्छन् ।
पछिल्लो समय परम्परागत रुपमा कपडा बुन्ने पेशा लोप हुँदै गएको छ ।
तस्बिरः नवीन लामिछाने
प्रतिक्रिया दिनुहोस्