शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images
यस्तो छ नेपाली महिला टिम

विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा, पूजा उपकप्तान

विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा, पूजा उपकप्तान

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा, पूजा उपकप्तान

    आईसीसी महिला टी–२० विश्वकप एसियाका लागि नेपाली महिला राष्ट्रिय टोली घोषणा गरिएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले इन्दु वर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । यस प्रतियोगितामा पूजा महतो उपकप्तानका रूपमा रहने छिन् । त्यस्तै सबनम राई, मनिषा उपाध्याय, कविता कुँवर र रुबी पोडारले टिममा स्थान बनाएका छन् ।

    यस्तो छ नेपाली महिला टिम
    इन्दु वर्मा (कप्तान), पूजा महत्व (उपकप्तान), रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोडार, रोमा थापा, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, मनीषा उपाध्याय र रिया शर्मा ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार