नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखामा उनको कोट उपहार पाएका छन् ।
गोरखा बारपाककी रोशनी घलेले भेँडाको उनको हाफ कोट प्रचण्डलाई उपहार स्वरूप दिएकी हुन् ।
प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनले हातैले त्यो कोट बुनेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्