रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहको अवसरमा बिहीबार मयुर नाचमा सहभागी भएर नाँच्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्मा।
तस्बिर : बलबहादुर ओली
प्रतिक्रिया दिनुहोस्