शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एमालेको युवा सेलिव्रेशन समारोह (फोटोफिचर)

एमालेको युवा सेलिव्रेशन समारोह (फोटोफिचर)

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • एमालेको युवा सेलिव्रेशन समारोह (फोटोफिचर)

    नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा युवा सेलिव्रेशन समारोह आयोजना गरेको छ। देशै भरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा भएका छन्। एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिव्रेशनको रूपमा मनाउँदै छ।

    490971486_9541080675945668_994092176142838295_n.jpg

    कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ।

    492411233_9541080525945683_2416703740177584528_n.jpg

    अवसरमा आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको दाबी छ। कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने छन्।

    492269760_9541080592612343_3760972561134867034_n.jpg

    महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्ने छन्। कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार