शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रघुजी पन्त शिक्षामन्त्री बन्दै, भोलि शपथ

रघुजी पन्त शिक्षामन्त्री बन्दै, भोलि शपथ

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • रघुजी पन्त शिक्षामन्त्री बन्दै, भोलि शपथ

     नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ ।

    उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।

    गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार