शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुकुरलाई रुखमा झुण्डाएर मार्ने दुई जना पक्राउ

कुकुरलाई रुखमा झुण्डाएर मार्ने दुई जना पक्राउ

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • कुकुरलाई रुखमा झुण्डाएर मार्ने दुई जना पक्राउ

    प्रहरीले कुकुरलाई रुखमा झुण्डाएर निर्दयी व्यबहार गरि मारेको आरोपमा रोल्पाका दुई जनालाई पक्राउ गरेको छ ।

    रोल्पाका २० बर्षका सुन्दर परियार र १८ बर्षका डम्बर पुनले कुकुरलाई रुखमा झुण्डाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा चासो दिदै संग्लग्न दुई जनालाई पक्राउ गरेको हो ।

    दुवैलाई शनिबार पक्राउ गरेर पशुपन्क्षी सम्बन्धि कसुरमा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार