शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि अनुसन्धान गर्दै प्रहरी, बालिका बलात्कारको उजुरी

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि अनुसन्धान गर्दै प्रहरी, बालिका बलात्कारको उजुरी

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि अनुसन्धान गर्दै प्रहरी, बालिका बलात्कारको उजुरी

    मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ ।

    बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।

    जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । परिसरका एसपी अपिलराज बोहराले उनीमाथि अनुसन्धान थालिएको पुष्टि गरे ।

    उनले भने,‘‘एक युवतीको उजुरीका आधारमा हामीले अनुसन्धान थालेका छौँ । घटनाबारे बुझ्ने काम भइरहेको छ ।’’   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार