शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्व प्रदेश प्रमुख डा. अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व प्रदेश प्रमुख डा. अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • पूर्व प्रदेश प्रमुख डा. अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

    मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

    प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जनाउ छ । जाहेरवाला पक्षको दाबी पुष्टि हुने /नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।

    जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।

    शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार