शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

छविलाल जोशीको निवेदनमा  कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

छविलाल जोशीको निवेदनमा  कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • छविलाल जोशीको निवेदनमा  कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

    पूर्वडिआइजी छविलाल जोशीलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्‍च अदालतले आदेश गरेको छ।

    न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

    बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    उच्च अदालतले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जोशीले चैत ३१ गते बेरितको आदेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार