शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एक दर्जन कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

एक दर्जन कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • एक दर्जन कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव

     उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । रामेश्वर खनाल संयोजकत्वको आयोगको शुक्रबार बिहान अर्थमन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो ।

    आयोगले सबै पक्षसँग परामर्श र छलफलगरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने दिएको छ । एक दर्जन पुराना ऐन खारेज र नयाँ एक दर्जन कानुन बनाउन आयोगको सुझाव छ ।
    आयोगका अध्यक्ष रामेश्वर खनालले ६० वटा अन्तक्रिया गरि प्रतिवेदन तयारी गरेको जानकारी दिए ।

    उनले उपभोगका लागि माग कम हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताए । आयोगले दिएका सुझाव दराजमा थन्काउने नभई कार्यन्वयन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।

    सरकारले गत असोजमा खनालको संयोजकत्वमा विज्ञ सम्मिलित पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार