शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भ्रममा नपरौँ, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्ः नेपाल प्रहरी

भ्रममा नपरौँ, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्ः नेपाल प्रहरी

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • भ्रममा नपरौँ, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्ः नेपाल प्रहरी

    नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाईं पक्राउ' भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको छ ।

    'नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ,' प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न समेत अनुरोध गरेको छ ।

     

    4eb9de67-68f6-442d-a964-09fa10d0211d.jpeg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार