शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपालाई शंकर पोखरेलको प्रश्नः रविजी गृहमन्त्री हुँदा प्रहरीको पुर्जी काट्ने ‘रीति’ के थियो?

रास्वपालाई शंकर पोखरेलको प्रश्नः रविजी गृहमन्त्री हुँदा प्रहरीको पुर्जी काट्ने ‘रीति’ के थियो?

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • रास्वपालाई  शंकर पोखरेलको प्रश्नः रविजी गृहमन्त्री हुँदा प्रहरीको पुर्जी काट्ने ‘रीति’ के थियो?

    सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने ‘रीति र थिति’ रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन् ।

    आज शनिबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई सो प्रश्न गरेका हुन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने बताउँदै लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई ‘थाहा’ नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि !’

    यसअघि रास्वपाको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पक्राउ पुर्जी नै नलिई प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको भत्र्सना गर्ने निर्णय गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार