शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

    पूर्वी मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिभुवन चोक नजिकै आमबारी भित्री सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।

    दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। को ९ प ७२९५ को मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो ।

    दुर्घटनामा घाइते रतुवा माइ नगरपालिका १ कल्याणपुरका सोम टुडू र पत्नी वामनी हेमरमलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार