शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

थाइल्यान्डमा भयो प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

थाइल्यान्डमा भयो प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • थाइल्यान्डमा भयो प्रधानमन्त्री ओली र  मोदीबीच भेटवार्ता

     प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । उनीहरूबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको हो ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीद्वयबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

    नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको हो । विशेष गरी ओलीसँग भारतीय पक्ष असन्तुष्ट रहेको चर्चा हुने गर्छ ।

    पछिल्लोपटक प्रधानमन्त्री भइसकेपछि ओलीलाई भारतले औपचारिक निमन्त्रणा दिएको छैन ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार