शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

पूर्वराजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • पूर्वराजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

    राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट पूर्वराजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।

    उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीज्युले बोल्दैगर्दा संसदको नियमावली २०७९ को नियम २१ को यहाँ होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसदको रेर्कडबाट हटाइयोस् । एयरोपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो, संसदको नियमावलीकाके नियम २६ को र अर्को नियम २१ को उपनियम ‘घ’ मा कसैलाई अपमानित गर्ने शब्द र कसैलाई घोच्ने शब्द प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोल्नु भएको छ यो  रेकर्डबाट हटाइयोस्। ’ साथै उनले प्रधानमन्त्री बोलिरहेको समयमा उभिएरै विरोध गरेका  थिए  ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार