शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

    राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।

    अधिकारकर्मी टीकाराम भुसालले उनीविरुद्ध उजुरी दिएको ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनले यौनिक तथा अल्पसंख्यक समुदाय लक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ।

    यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका थिए । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख गरिएको थियो ।

    प्रसाईंकै कमाण्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी हुँदा दुई जनाको मृत्यु समेत भएपछि प्रासाईं फरार छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार